सामाजिक सद्भाव भड्काउने खोज्ने ३९ जना पक्राउ
setopati.com · Fri Jul 31 16:54:02 GMT 2026

सामाजिक सद्भाव भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले विभिन्न जिल्लाबाट ३९ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार मात्रै ३९ जनालाई पक्राउ गरिएको हो।
Read full story at source (setopati.com)