सञ्चय कोषले आफ्नै रकम परिचालनबाट म्युचअल फन्ड सञ्चालन गर्न सक्ने
baahrakhari.com · Fri Jul 31 17:08:42 GMT 2026

काठमाडौं । ‘कर्मचारी सञ्चय कोष ऐन, २०१९’ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सभामा बिहीबार (साउन १४) कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ दर्ता भएको हो ।
विधेयकमा प्रस्ताव गरिएअनुसार सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छ ।
Read full story at source (baahrakhari.com)