पूर्वाधारका योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउने प्रतिबद्धता
newsofnepal.com · Fri Jul 31 17:13:45 GMT 2026

धादिङ ।
धादिङ जिल्लामा संचालित सबै किसिमका पूर्वाधारका कार्यक्रम र तथा योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउन सम्बन्धित कार्यालयहरुले प्रतिबद्धता जनाएका छन् ।
Read full story at source (newsofnepal.com)