मधेसका ६ जिल्लाबाट पक्राउ परेका ३९ जनामाथि अनुसन्धान हुँदै
ratopati.com · Fri Jul 31 17:18:29 GMT 2026

काठमाडौँ । मधेस प्रदेशमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा पक्राउ परेका ३९ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शुक्रबार सिरहाबाट ५ जना, धनुषाबाट २१ जना, सर्लाहीबाट ९ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना र सप्तरीबाट एक जना पक्राउ परेका थिए ।
उनीहरू विरुद्ध कसुर अनुसार अनुसन्धान अघि बढ्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ परेका आरोपीहरूमाथि प्रमाण देखिए मुद्दा चल्छ ।’
Read full story at source (ratopati.com)