हुम्लामा विकास कार्यालयको पुँजीगत खर्च न्यून
deshsanchar.com · Fri Jul 31 16:15:54 GMT 2026

हुम्ला – आर्थिक वर्ष ०८२।०८३ मा हिमाली जिल्ला हुम्लामा विकासे बजेटका रुपमा चिनिने पुँजीगत बजेट ६१ प्रतिशत मात्र खर्च भएको छ। कार्यक्रम सञ्चालन मापदण्ड र कार्यविधि स्थानअनुसार नहुनु, निर्माण कम्पनी र उपभोक्ता समितिले समयमै काम नगरेका कारण जिल्लाको विकासका लागि विनियोजित पुँजीगत बजेट कम खर्च भएको हो।
Read full story at source (deshsanchar.com)