तेल अभावमा गमगढी–नाक्चेलाग्ना सडक निर्माण प्रभावित
deshsanchar.com · Fri Jul 31 16:12:47 GMT 2026

मुगु – मेसिन सञ्चालनका लागि आवश्यक डिजेल अभाव भएपछि मुगुको गमगढी–नाक्चेलाग्ना सडक खन्ने काम एक सातादेखि ठप्प भएको छ।
Read full story at source (deshsanchar.com)