राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग
nepallive.com · Thu Aug 27 13:49:00 GMT 2026

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepallive.com)