इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम
ratopati.com · Fri Jul 31 17:37:41 GMT 2026
काठमाडौँ । निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना सार्वजनिक गरेपछि फिफा नेतृत्वका लागि जियानी इन्फान्टिनो ‘गलत व्यक्ति’ भएको बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले शुक्रबार बताएका छन् ।
विश्वव्यापी विरोध बढ्दै गएको अवस्थामा बर्नहमले यस विषयमा फेरि बोल्दै उक्त योजनालाई ‘अत्यन्त निन्दनीय सुझाव’ भनेका छन् ।
Read full story at source (ratopati.com)