गणेशका हजुरबुवा भन्छन्– गृहमन्त्री आउने आशा टुटिसकेको छ
baahrakhari.com · Fri Jul 31 17:43:00 GMT 2026

सिरहा । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि सुरु भएको आन्दोलनले सुनसरी, सिरहालगायत मधेसका विभिन्न जिल्लामा प्रभाव पारेको छ ।
सोही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन हिंसात्मक बन्दै तोडफोड, आगजनी र गोली चल्ने अवस्थासम्म पुगेको थियो । उक्त घटनामा गोली लागेर सिरहाको औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
Read full story at source (baahrakhari.com)