चेम्बरले नुवाकोट पठायो ५० किलो सामान बोक्ने ड्रोन, दोब्बर क्षमताको पठाउँदै
barnanmedia.com · Thu Aug 27 13:41:30 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत अभियान अघि बढाएको छ ।
चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
Read full story at source (barnanmedia.com)