ओली-प्रचण्डको कार्यगत एकता चर्चाबारे गोकुलको टिप्पणी- फुटेको हाँडी जोड्ने लालसा
setopati.com · Mon Jun 29 04:31:00 GMT 2026

नेकपा एमाले र नेकपाबीच कार्यगत एकताबारे भइरहेका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्।
पटक-पटक फुटेको हाँडी जोड्ने लालसा चलेको उनको भनाइ छ। उनले कार्यगत एकतालाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा पनि दिएका छन्।
Read full story at source (setopati.com)