लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
nepalbahas.com · Mon Jun 29 04:39:01 GMT 2026

लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
१५ असार, लुम्बिनी । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।
Read full story at source (nepalbahas.com)