रोहित र आरिफ नेपालको ब्याटिङ सम्हाल्दै
hamrokhelkud.com · Wed Sep 18 17:07:52 UTC 2024
रोहित र आरिफ नेपालको ब्याटिङ सम्हाल्दै
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका छन् ।
Read full story at source (hamrokhelkud.com)