८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट पहिलो, धरान दोस्रो
arthadabali.com · Mon Jun 29 04:52:32 GMT 2026

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो।
Read full story at source (arthadabali.com)