मृत्यु हुनेको संख्या १५ सय पुग्यो, ५० हजार बेपत्ता हुँदा १२ हजार ७२१ जना विस्थापित
nepalviews.com · Mon Jun 29 04:59:26 GMT 2026

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत बुधबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ सय पुगेको छ। समाचार संस्था रोयटर्सका अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या १५ सय पुगेको पुष्टि भएको हो भने अझै करिब ५० हजार मानिस बेपत्ता छन्।
गत बुधबार भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए।
Read full story at source (nepalviews.com)