मृत्युदण्डको फैसला सुनाइएकी हसिनाले गरिन् बंगलादेश फर्किने घोषणा
barnanmedia.com · Mon Jun 29 04:49:02 GMT 2026

विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छिन् ।
उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी हुन् । उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो ।
Read full story at source (barnanmedia.com)