मृतक गणेश यादवको घरमा अझै पुगेनन् गृहमन्त्री
barnanmedia.com · Sat Aug 01 00:04:27 GMT 2026

सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा रातिको सवा ९ बजेसम्म गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन् ।
औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने भन्दै दिउँसो २ बजे परिवारलाई जानकारी दिइएको थियो । त्यसयता मृतकका परिवार, आफन्त र छरछिमेकी पर्खेर बसिरहेका छन् ।
Read full story at source (barnanmedia.com)