देशभर मनसुनी वायुको प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान
bishowkhabar.com · Sat Aug 01 00:28:57 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।
हाल लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ, बाँकी भू–भागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)