१२ घन्टाको प्रतिक्षापछि गृहमन्त्री पुगे मृतक गणेशको घरमा
baahrakhari.com · Sat Aug 01 00:31:50 GMT 2026

सिरहा । सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि सुरु भएको आन्दोलनले सुनसरी, सिरहा, धनुषालगायत मधेसका विभिन्न जिल्लामा प्रभाव पारेको छ
सोही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन हिंसात्मक बन्दै तोडफोड, आगजनी र गोली चल्ने अवस्थासम्म पुगेको थियो । उक्त घटनामा गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
Read full story at source (baahrakhari.com)