चौतर्फी विरोधपछि फिफाद्वारा विवादास्पद लगानी योजना रद्द, इन्फान्टिनोलाई धक्का
lokaantar.com
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायतका प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने आफ्नो महत्त्वाकांक्षी र विवादास्पद योजना अन्ततः रद्द गरेका छन्।
युरोपेली फुटबल महासंघ (युइएफए) र उत्तर अमेरिकी फुटबल महासंघ (कन्काकाफ) लगायतका प्रमुख निकायहरूले यो योजनाको कडा विरोध गर्दै विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो पछि हट्न बाध्य भएका हुन्।
Read full story at source (lokaantar.com)