स्पेनमा आप्रवासीहरूको घुइँचो, कम्तीमा ५७ जनाको मृत्यु
lokaantar.com

मस्कोबाट मोरक्को हुँदै स्पेनको उत्तर अफ्रिकी भूभाग सेउटामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा कम्तीमा ५७ जनाको मृत्यु भएको छ। केवल २४ घण्टाको अन्तरालमा भएको ५० हजारभन्दा बढी विशाल आप्रवासीहरूको घुइँचोले ८५ हजार जनसङ्ख्या भएको उक्त सहरको व्यवस्थापन पूर्ण रूपमा तहसनहस पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मड्रिडमा ठूलो राजनीतिक संकट पैदा गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सञ्चेजले यो घटनालाई स्पेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन भनी टिप्पणी गरेका छन् । सेउटा पुगेका प्रधानमन्त्री सञ्चेजले सहरका बासिन्दाहरूको सुरक्षाको प्रत्याभूति दिन आफ्नोतर्फबाट उपलब्ध सम्पूर्ण साधनस्रोत प्रयोग गर्ने बताए।
Read full story at source (lokaantar.com)