क्वाँटीः परिकार मौलिक, गेडागुडी सबै आयातित
corporatenepal.com · Sat Aug 01 00:52:37 GMT 2026

काठमाडौं । जनैपूर्णिमा नजिकिँदै जाँदा नौ प्रकारका गेडागुडीको मिश्रणलाई आकर्षक ढंगले सजाएर राख्न थालेपछि बजारका किराना पसल सिँगारिएका जस्तो देखिन थाल्छन् । नेपालको रैथाने स्वाद र संस्कृति त्यो मिश्रण हो— क्वाँटी।
प्रोटिन, फाइबर र आवश्यक भिटामिनले भरिएको यो परिकारले वर्षायाममा शरीरलाई ऊर्जा र तातोपन दिने विश्वास गरिन्छ । विशेषगरी अङ्कुरित गेडागुडीले पाचनलाई सहज बनाउँछ, यो बाथरोग र युरिक एसिड भएकाहरू बाहेक मानिसहरूका लागि स्वास्थ्यवर्द्धक रहेको आयुर्वेदिक चिकित्सक डा. सुबर्ण पौडेल बताउँछन्।
Read full story at source (corporatenepal.com)