बाँकेमा भारत सरकारको सहयोगमा विद्यालय भवन बन्दै
nepalviews.com · Fri Jul 31 17:04:44 GMT 2026

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
Read full story at source (nepalviews.com)