नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरको सरुवा, को कहाँ खटाइए ?
bishowkhabar.com · Sat Aug 01 01:06:20 GMT 2026

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी हेरफेर गरेको छ ।
कार्यालयले शुक्रबार विभिन्न जिल्ला तथा कार्यालयमा कार्यरत डीएसपी र इन्सपेक्टरलाई काज सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको हो ।
Read full story at source (bishowkhabar.com)