निजी विद्यालयको शुल्कबारे छलफल गर्न बोलाइएका अभिभावकमाथि प्रहरीद्वारा कुटपिट
onlinekhabar.com · Thu Jun 04 14:34:15 GMT 2026

२१ जेठ, सर्लाही । निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक सर्वसाधारणमाथि कुटपिट भएको छ ।
धनकौल गाउँपालिका–५ मा रहेको इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरीद्वारा कुटपिट भएको हो । प्रहरीले भने मादक पदार्थ सेवन गरेर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षामा लाठी चार्ज भएको दाबी गरेको छ ।
Read full story at source (onlinekhabar.com)