सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
nepalnews.com · Sat Aug 01 01:14:23 GMT 2026

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ र सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय गणेश यादवका परिवारबीच सहमति भएको छ।
मंगलबार अबेर राति गृहमन्त्री गुरुङ मृतकका परिवारको घर पुगेर आफन्तसँग छलफल गरेका थिए। लामो समयसम्म चलेको वार्तापछि दुवै पक्षबीच सहमति भएको हो। सहमतिअनुसार मृतकको शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने र परिवारले अन्त्येष्टि गर्ने सहमति भएको छ।
Read full story at source (nepalnews.com)