सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति
setopati.com · Sat Aug 01 01:11:07 GMT 2026

नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ।
उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेस गरिनेछ।
Read full story at source (setopati.com)