प्रहरीका ३ डीएसपी र ५ इन्स्पेक्टरको काज सरुवा- कसको कहाँ ?
lokaantar.com

प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालय तथा वृत्तहरूमा कार्यरत ३ जना नायब उपरीक्षक (डीएसपी) र ५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ ।
डीएसपी मदनजीत महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी वृत्त, बौद्धमा काज सरुवा गरिएको छ।
Read full story at source (lokaantar.com)