सामाजिक सद्भाव र सहज व्यावसायिक वातावरण बनाउन क्यान महासंघको अपिल
deshsanchar.com · Sat Aug 01 01:18:16 GMT 2026
काठमाडौँ- पूर्वी नेपाल तथा तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय सिर्जित अशान्तिपूर्ण वातावरण, हिंसात्मक घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Read full story at source (deshsanchar.com)