गणेश यादवका परिवारसँग भेटेर गृहमन्त्री गुरुङले भने : दोषीलाई कारबाही हुन्छ
nagariknews.nagariknetwork.com · Sat Aug 01 01:03:05 GMT 2026

गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन्।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए। मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)