मोरक्कोबाट स्पेनको स्युटा प्रवेश गर्ने क्रममा मृत्यु हुने आप्रवासीको संख्या ५७ पुग्यो
annapurnapost.com · Sat Aug 01 01:24:07 GMT 2026

काठमाडौं : मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग (इन्क्लेव) स्युटा प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा ठूलो भागदौड र दुर्घटना हुँदा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ।
एकै हप्तामा अनुमानित ६० हजारभन्दा बढी आप्रवासीले जल र थल मार्ग हुँदै स्युटा प्रवेश गर्ने प्रयास गरेका थिए। यद्यपि, शुक्रबार साँझसम्ममा धेरैजसो आप्रवासीहरू पुनः मोरक्कोतर्फ नै फर्किएको स्पेनी अधिकारीहरूले जनाएका छन्।
Read full story at source (annapurnapost.com)