गृहमन्त्री गुरुङ र मृतक गणेश यादवका परिवारबीच आठबुँदे सहमति
ajakoartha.com · Sat Aug 01 01:33:00 GMT 2026

जनकपुरधाम- गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए।
Read full story at source (ajakoartha.com)