नौबिसे–मुग्लिन सडकमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित
annapurnapost.com · Sat Aug 01 01:30:56 GMT 2026

धादिङ : धादिङ जिल्लामा सञ्चालित सबै प्रकारका पूर्वाधार विकासका कार्यक्रम तथा योजनाको भौतिक र वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने प्रतिबद्धता सम्बन्धित कार्यालयहरूले व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित गत आर्थिक वर्षको समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का योजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले चालु आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरी ८५ प्रतिशतभन्दा बढी प्रगति हासिल गर्ने लक्ष्यसहित कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।
Read full story at source (annapurnapost.com)