रविको रफ्तार, पछ्याउँदै बालेन
annapurnapost.com · Sat Aug 01 01:35:28 GMT 2026

काठमाडौं : सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा हिंसात्मक झडप भयो। साउन १० गते राति ८ बजेदेखि दुई समूहबीच विवाद र झडप हुँदा २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै ज्यान गयो। सर्वसाधारण र सुरक्षाकर्मी गरी झन्डै एक दर्जन घाइते भए।
उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार ज्यान गयो। कप्तानगन्जबाट सुरु भएको हिंसाको आगो सिरहासम्म सल्कियो। प्रहरीको गोलीबाट सिरहा, गोलबजारका गणेश यादवको पनि ज्यान गयो। सुनसरी र सिरहामा झडपका दर्जनभन्दा बढी घाइतेको स्थानीय अस्पताल र गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ।
Read full story at source (annapurnapost.com)