गोलबजार घटनाका मृतक यादवको परिवारसँग गृहमन्त्री गुरुङले गरे आठ बुँदे सहमति [तस्बिरहरू]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
सिराहा । सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबीच ८ बुँदे सहमति भएको छ।
परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन् ।
Read full story at source (hamrakura.com)