सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
onlinekhabar.com · Sat Aug 01 01:58:28 GMT 2026

१६ साउन, सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।
तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्।
Read full story at source (onlinekhabar.com)