विश्व स्तनपान सप्ताह आजदेखि
barnanmedia.com · Sat Aug 01 02:03:50 GMT 2026

रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।
अस्ति १४ गते बिहीबार साँझ करिब ६ बजे स्थानीय अन्दाजी ७५ वर्षीया तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन्।
Read full story at source (barnanmedia.com)