धनुषा र सिरहा कर्फ्यु खुकुलो : बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
nagariknews.nagariknetwork.com · Sat Aug 01 02:19:07 GMT 2026

धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।
कफ्र्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)