छनोट भएर एसियाड खेल्नबाट वञ्चित, सरकारसँग जवाफ माग्दै ई–स्पोर्ट्सका खेलाडी
kendrabindu.com · Sat Aug 01 02:23:25 GMT 2026
काठमाडौं । छनोट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि ई–स्पोर्ट्सका खेलाडीले पत्रकार सम्मेलन गरी सरकारसँग जवाफ मागेका छन्।
गत जुनमा भियतनाममा भएको छनोटमा नेपाली टिमले सातौ वरीयता हाासिल गरेर २० औं एसियाली खेलकुदमा स्थान बनाएको थियो। तर १५ जुनसम्म एसियाडमा खेलाडी दर्ता गरिसक्नुपर्नेमा सरकारले ई–स्पोटर्सका खेलाडीलाई दर्ता नै गराएन।
Read full story at source (kendrabindu.com)