काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण
kendrabindu.com · Sat Aug 01 02:30:17 GMT 2026

काठमाडौं । काठमाडौँ महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार ९ सय १२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२–८३ मा ६ सय ६७ वटा मात्रै नवीकरण भएका छन्।
महानगरले यसलाई अधिकांश सहकारी संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको संकेतका रूपमा लिएको छ। सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो।
Read full story at source (kendrabindu.com)