ऊर्जामन्त्री श्रेष्ठले बनाए कुलमान घिसिङमाथि छानबिन समिति
barnanmedia.com · Sat Aug 01 02:24:27 GMT 2026

नेपाल विद्युत प्राधिकरणका ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा विद्युतका तार भूमिगत गर्ने परियोजनामाथि औपचारिक छानबिन सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ को अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालक शम्भु केसी को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (barnanmedia.com)