धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो
khabarhub.com · Sat Aug 01 02:36:33 GMT 2026

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ देखि १० बजेसम्म केही खुकुलो बनाइएको जनाएका छन् । सो अवधिमा अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
Read full story at source (khabarhub.com)