‘माया भनेकै यस्तो होला’मा त्रिकोणात्मक प्रेमकथा पस्किएकी छु - रेखा थापा
ratopati.com · Sat Aug 01 02:54:20 GMT 2026

काठमाडौँ । अभिनेत्री रेखा थापाले प्रेम कथा आफूलाई मनपर्ने भएकोले फिल्म ‘माया भनेकै यस्तो होला’ प्रेमकथामा निर्माण गरेको बताएकी छन् । फिल्ममा रहेको त्रिकोणात्मक प्रेम कथाले दर्शकले मनोरञ्जन लिने उनको भनाई थियो ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै रेखाले फिल्मकाे विषयवस्तु राम्रो भएको निर्देशनमा कमब्याक यसै फिल्मबाट गरेको बताइन् । भदौ २६ गतेबाट प्रदर्शन हुने फिल्म मार्फत रेखाले केही समयपछि निर्देशनमा कम ब्याक गरेकी छन् ।
Read full story at source (ratopati.com)