इलामको रोङले लियो कोहि नहुने बालबालिकाको जिम्मा, खातामा नगद जम्मादेखि १२ सम्म पढाईसम्म
news24nepal.tv · Sat Aug 01 02:54:18 GMT 2026

काठमडौं । रवि लामिछाने र बालेन्द्र शाह विच रविले पार्टी चलाउने र बालेनले देश चलाउने ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार दुबै जना नेताहरु सक्रिय बनेपनि सरकार चलाउने विषयमा वालेन्द्र शाहको शैलीमाथिका प्रश्नहरु पेचिला बनेका छन्। वालेन्द्रले सरकार सञ्चालनमा सम्वादभन्दा मौनता धेरै देखाउदा रविले नै अग्रसरता लिनुपर्ने अवस्था बन्न पुगेको देखिन्छ। किन वालेन्द्रले यस्तो स्थिति निर्माण गरे त ?
मधेसमा धर्मको नाममा दुई समुहविच अशान्ति बढ्दै थियो । मुलुकको कार्यकारी प्रधानमन्त्री बालेन्द्र शाह शासन सत्ता सञ्चालनमा चुक्दै गए । घटनाले उग्ररुप लियो । ३ जना युवाको ज्यान पनि गयो । घटना चर्किदै गएपछि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले बल्लतल्ल आँखा खोले ।
Read full story at source (news24nepal.tv)