धनुषा र सिरहा कर्फ्यु: बिहान ५:०० देखि १०:०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
nepalwatch.com · Sat Aug 01 02:57:00 GMT 2026

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५:०० देखि १०:०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
Read full story at source (nepalwatch.com)