व्यापक विरोधपछि फिफाले फिर्ता लियो सेयर बेच्ने योजना
barnanmedia.com · Sat Aug 01 02:43:56 GMT 2026
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि प्रमुख प्रतियोगिताहरूमा रहेको सेयर बेच्ने विवादास्पद योजना रद्द गरेको बताएका छन्।
बीबीसीका अनुसार इन्फान्टिनोले भनेका छन्, ‘यो परियोजनाले विभाजन सिर्जना गरेको स्पष्ट भएको छ, जुन अब यसको मूल उद्देश्यको हितमा छैन।’
Read full story at source (barnanmedia.com)