समुद्री नाकाबन्दी नरोकिए विश्वको तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानको चेतावनी
lokaantar.com
अमेरिकाद्वारा आफ्ना दक्षिणी बंदरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी इरानको राष्ट्रिय सुरक्षा परिषद्ले दिएको छ।
परिषद्ले नाकाबन्दी नरोकिए होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण अझ कडा पारिने चेतावनी दिएको छ। साथै, यसबाट अन्य सामुद्रिक मार्गहरू पनि प्रभावित हुन सक्ने संकेत गरिएको छ ।
Read full story at source (lokaantar.com)