नेपाली पब्जी टिमको प्रश्न : छनोट पार गर्दा पनि एसियन गेम्स किन खेल्न नपाउने?
onlinekhabar.com · Sat Aug 01 03:00:15 GMT 2026
१६ साउन, काठमाडौं । २०औं एसियन गेम्सका लागि कठिन छनोट चरण पार गरेका नेपाली पब्जी टोली अन्तिम प्रतियोगिता खेल्नबाट वञ्चित हुने भएको छ ।
नेपाली पब्जी टोलीले भियतनाममा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जापानको आइची–नागोयामा हुने २०औं एसियन गेम्समा स्थान बनाएको थियो ।
Read full story at source (onlinekhabar.com)