भूमि कार्यालय लगनखेलका ३ सुब्बासहित ५ जना ३ लाख घुससहित पक्राउ
lokaantar.com

भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका कर्मचारी र लेखापढी व्यवसायीहरूको मिलेमतोमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
जग्गाको बकसपत्र गराउने काममा अनावश्यक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
Read full story at source (lokaantar.com)