नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल
nepalnews.com · Sat Aug 01 03:12:45 GMT 2026

काठमाडौँ। दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ।
कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ।
Read full story at source (nepalnews.com)